सम्झौता मिति अगावै तयार भयो सीम–सातबिसे झोलुङ्गे पुल

ठाकुरप्रसाद आचार्य/म्याग्दी मङ्सिर २८ गते । निर्माण व्यवसायीले समयमै योजना  सम्पन्न नगरेर अलपत्र परेका खबरहरु सार्वजनिक भइरहेका छन् । तर यहाँको एक झोलुङ्गे पुलको योजना भने सम्झौता मिति नसकिँदै निर्माण व्यवासयीले सम्पन्न गरेर उदाहरणीय बनेका छन् । जिल्लाको मंगला गाउँपालिका २ सीम देखि ३ नम्बर वडाको सातबिसे गाउँलाई जोड्ने गरी म्याग्दीखोलामा निर्माण गरिएको एन टाइपको … Continue reading सम्झौता मिति अगावै तयार भयो सीम–सातबिसे झोलुङ्गे पुल